बेलायतको सिनेमा हलमा नेपाली चलचित्र ‘महापुरुष’ प्रर्दशनीमा

लण्डन । महजोडी अर्थात कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित चलचित्र ‘महापुरुष’ बेलायतको सिनेमा हलमा प्रर्दशनी शुरु भएको छ । गत शुक्रवार देखि सिनेवल्र्डमा प्रर्दशनी शुरु भएको २ घण्टा ४३ मिनेट लामो चलचित्रमा दुई पुस्ताको प्रेमको मर्मस्पर्शी कथा प्रस्तुत गरिएको छ । पारिवारिक कथावस्तुमा निर्माण भएको चलचित्रको ट्रेलरमा माया, घृणा, संवेदना, रोमान्स र विद्रोह … Continue reading बेलायतको सिनेमा हलमा नेपाली चलचित्र ‘महापुरुष’ प्रर्दशनीमा